हाम्रो वेवसाइटमा यहाँहरुलाई हार्दिक स्वागत गर्दछौं ।
आज सम्म आउदा हामीमा आत्मविश्वास बढाउने र निरन्तर सहयोग गर्नुहुने यहाँहरु जस्तै वेवसाइट भिजिर्टसहरु, विभिन्न संघ संस्था, शुभचिन्तक तथा शेयर सदस्यहरुप्रति हामी आभारी छौं । यहाँहरुको प्रत्यक्ष अप्रत्यक्ष सहयोगहरु हाम्रो इतिहासमा स्वर्ण अक्षरले लेखिनेछन । आगामी दिनहरुमा पनि यहाँहरुको निरन्तर माया र सहयोग पाइरहने अपेक्षा गरिरहेका छौं । हामी यहाँहरुलाई अझै गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दछौ ।
ज्ञानु पौडयाल
अध्यक्ष
समयको आवश्यकता संगसंगै हामि सेवा सुविधा चुस्त बनाउन सदैव क्रियाशिल छौं