जनउत्थानमा आवद्ध सदस्य गर्भवति भएको ६ महिना पछि सो सदस्यलाई नजिकको वरिपरिको शेयर सदस्यहरु र कर्मचारी मिलेर गर्भवति भेटघाट गरिनेछ । यसमा जनउत्थानको तर्फाट संस्थाले तोकेको पोसिलो आहार र मायाको चिनो दिएर भेटघाट गरिनेछ र आवश्यक सल्लाह स्वास्थ्य सल्लाह सुझाव पनि दिइनेछ । सदस्य नभएको अवस्थामा सदस्य बनाएर सो सुबिधा उपलब्ध गराउन सकिनेछ ।
Show In Detailजनउत्थानको कार्यक्षेत्र भित्र कोहि पनि सदस्य सुत्केरी भए सुत्केरी भएको ४२ दिन भित्र नजिकको वरिपरिको शेयर सदस्यहरु र कर्मचारी मिलेर सुत्केरी भेटघाट गरिनेछ । यसमा जनउत्थानको तर्फाट सुत्केरी शेयर सदस्य भए पोसिलो आहार र मायाको चिनो दिएर स्व्ाागत गरिनेछ भने सदस्य नभए नया शेयर सदस्य बनाएर मायाको चिनो उपलब्ध गराइनेछ । बच्चाको नाममा संस्थाले तोकेको रकम राखि खाता पनि खोलिनेछ ।
Show In Detailजनउत्थानको कार्यक्षेत्र भित्र कोहि पनि बाल सदस्यको अन्न प्रासन कार्यक्रम भएमा नजिकको वरिपरिको शेयर सदस्यहरु र कर्मचारी मिलेर अन्न प्रासन भेटघाट गरिनेछ । यसमा जनउत्थानको तर्फाट मायाको चिनो उपलब्ध गराइनेछ । बच्चाको नामको खातामा अभिभावकलेे रकम जम्मा गर्न सकिनेछ । सदस्य नभएको अवस्थामा सदस्य बनाएर सो सुबिधा उपलब्ध गराउन सकिनेछ ।
Show In Detailजनउत्थानको कार्यक्षेत्र भित्र कोहि पनि बाल सदस्यको व्रतबन्ध वा मुण्डन वा गुन्याेचाेलाे कार्यक्रम भएमा नजिकको वरिपरिको शेयर सदस्यहरु र कर्मचारी मिलेर ब्रतबन्ध तथा छेवर शुभकामना प्रदान गरिनेछ । यसमा जनउत्थानको तर्फाट मायाको चिनो उपलब्ध गराइनेछ । बच्चाको नामको खातामा अभिभावकलेे रकम जम्मा गर्न सकिनेछ । सदस्य नभएको अवस्थामा सदस्य बनाएर सो सुबिधा उपलब्ध गराउन सकिनेछ ।
Show In Detailयस कार्यक्रममा जनउत्थानको १६ वर्षपुगेका बाल सदस्यहरुले शेयर र चालु खाता खोलेमा मोबाइल बैंकिङ एप फ्री र जनउत्थान मायाको चिनो उपलब्ध गराइ युवा सदस्य स्वागत कार्यक्रम गरिनेछ ।
Show In Detail