जनउत्थानको कार्यक्षेत्र भित्र कोहि पनि बाल सदस्यको व्रतबन्ध वा मुण्डन वा गुन्याेचाेलाे कार्यक्रम भएमा नजिकको वरिपरिको शेयर सदस्यहरु र कर्मचारी मिलेर ब्रतबन्ध तथा छेवर शुभकामना प्रदान गरिनेछ । यसमा जनउत्थानको तर्फाट मायाको चिनो उपलब्ध गराइनेछ । बच्चाको नामको खातामा अभिभावकलेे रकम जम्मा गर्न सकिनेछ । सदस्य नभएको अवस्थामा सदस्य बनाएर सो सुबिधा उपलब्ध गराउन सकिनेछ ।